२७ जेठ २०८३, बुधबार

खानीले गाउँ नै विस्थापित

मंसिर २२, २०७७
खानीले गाउँ नै विस्थापित
फाइल तस्वीर

मकवानपुरको एक विकट बस्ती खानीका कारण विस्थापित हुने अवस्थामा पुगेको छ । 

स्थानीयवासीको उचित व्यवस्थापनबिना नै खानी सञ्चालन गरेपछि राक्सिराङ गाउँपालिका ४ गिङुङुका करिब एक दर्जन परिवार विस्थापित भइसकेका छन् । 

हेटौंडाको चुरियामाईमा रहेको रिद्धिसिद्धि सिमेन्टको उद्योगको खानी क्षेत्रका कारण अन्य करिब एक दर्जन परिवारले गाउँ छाड्नुपर्ने अवस्था आएको स्थानीय बलराम चेपाङले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्