२५ असार २०८३, बिहीबार

सावधान ! जुनसुकै समयमा हुन सक्छ हृदयघात, बच्न यसो गर्नुस्

मंसिर २३, २०७७
सावधान ! जुनसुकै समयमा हुन सक्छ हृदयघात, बच्न यसो गर्नुस्

हृदयघातका दश लक्षणहरू

  • छातिको बीचभागमा दुख्नु, गह्रौ चिजले थिचेजस्तो छाति कसिएजस्तो महसुस हुनु
  • छातिको दुखाइ बायाँ हाततिर सर्नु
  • पेटको बीचमा अत्याधिक दुखाई हुनु
  • चिटचिट पसिना आउनु
  • वाकवाकी लाग्नु तथा बान्ता हुनु
  • डर लाग्नु तथा मुटुको धड्कन बढेको महसुस हुनु
  • विशेष गरी मधुमेहका रोगी तथा बृद्धाहरुलाई अचानक असहज तथा स्वाँस्वाँ हुनु
  • बृद्धाहरुले अचानक बेसुरको कुरा गर्न थाल्नु र रिंगटा लाग्नु
  • थोरै गतिबिधि गर्दा पनि असहज र थकाइ लाग्नु
  • महिला बृद्ध र मधुमेहका रोगीमा हृदयघातको लक्षण अलि फरक हुने भएकोले विशेष सावधानी अपनाउनु पर्छ
  • बच्ने प्रमुख दश तरिकाहरू
  • चुरोट र मदिराको सेवन पूर्णरुपमा बन्द गर्नु
  • कोलेस्टेरोललाई नियन्त्रण गर्नु
  • सक्तचापलाई नियन्त्रणमा राख्नु
  • मधुमेहको उचित उपचार गर्नु
  • तौललाई नियन्त्रणमा राख्नु
  • स्वस्थ आहारको सेवन गर्नु(फलफुल, सागसब्जी बढी मात्रामा सेवन गर्नु
  • मानसिक तनाव र रिस कम गर्नु
  • प्रदुषणबाट बच्नु
  • दैनिक आधाभन्टा हिँडडुल गर्ने
  • चिकित्सकको सल्लाह अनुसार एस्प्रीन र कोलेस्टेरोलको औषधिको प्रयोग गर्ने

salt training

कमेन्ट गर्नुहोस्