२६ जेठ २०८३, मंगलबार

कोभिड–१९ नियन्त्रणका लागि हङकङमा थप कडाइ

मंसिर २३, २०७७
कोभिड–१९ नियन्त्रणका लागि हङकङमा थप कडाइ

हङकङले कोभिड नियन्त्रणका लागि थप कडाई गर्ने बताएको छ ।

हङकङमा कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि नियन्त्रणका लागि सामाजिक दूरी लगायतका सङ्क्रमण नियन्त्रणका उपायलाई मङ्गलबारदेखि थप कडाई गर्न लागेको हङकङ विशेष प्रशासननिक क्षेत्रका प्रमुख कार्यकारी क्यारी लामले बताउनुभएको हो ।

महामारी फैलिने सम्भावना बढ्दै गएपछि नियन्त्रणका लागि हङकङले रेष्टुरेण्टका सेवाहरूलाई साँझ ६ बजेपछि रोक लगाएको छ ।

हङकङमा गत हप्ताभरीमा ६६१ जना सङ्क्रमित भएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्