
मन्त्रिपरिषद्को बैठक जारी छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको हो ।
संवैधानिक परिषद् बैठक गणपूरक संख्या नपुगेर स्थगित भएलगत्तै मन्त्रिपरिषद् बैठक शुरू भएको हो ।
बैठकमा नियमित एजेण्डामा छलफल हुने कार्यसूची रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।