२४ जेठ २०८३, आइतबार

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक शुरू

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक शुरू

राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलवार जारी संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेशबारे धारणा बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको पदाधिकारी र पूर्व पदाधिकारी बैठक शुरू भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुरु भएको बैठकले अध्यादेशबारे धारणा सार्वजनिक गर्नेछ ।

अध्यादेश जारी भएपछि बसेको परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता देउवा उपस्थित भएका थिएनन् । 

salt training

कमेन्ट गर्नुहोस्