३२ असार २०८३, बिहीबार

अन्तत : आउने भयो बंगलादेशबाट युरिया मल, भयो सम्झौतापत्रमा हस्ताक्षर

अन्तत : आउने भयो बंगलादेशबाट युरिया मल, भयो सम्झौतापत्रमा हस्ताक्षर

बंगलादेशबाट मल खरिद गरी ल्याउन नेपाल र बंगलादेश सरकारबीच समझदारी भएको छ । 

युरिया मल ल्याउनका लागि बिहीवार सम्झौता पत्रमा हस्ताक्षर भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डा. हरी बहादुर केसीले लोकान्तरलाई जानकारी दिए । 

सहमति पत्रमा नेपालको कृषि सामाग्री केन्द्र र बंगलादेशको बीसीआईसीको बीचमा सम्झौता भएको हो । 

सो परिमाणको दाना मल बल्क र कार्गो गरी २ तरिकाले ४ लटमा आयात हुने प्रवक्ता केसीले लोकान्तरलाई जानकारी दिए। 

मल ल्याउनका लागि छलफल गर्न कृषि सामाग्री केन्द्रका प्रतिनिधिहरू अहिले बंगलादेशमा रहेका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्