३१ असार २०८३, बुधबार

अब सोलुखुम्बुमा पनि प्याराग्लाइडिङ

अब सोलुखुम्बुमा पनि प्याराग्लाइडिङ
फाइल तस्बिर

सोलुखुम्बुमा प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका १ खार्चेमा आज यसको सफल परीक्षण उडान भएको हो ।
अपराह्न १२ः१० बजे दुई हजार ६ सय मिटर अग्लो खार्चेबाट उडान शुरु गरी ३० मिनेटपछि सोही वडाको छेउघरमा अवतरण गरिएको स्थानीयवासी पासाङकाजी शेर्पाले जानकारी दिए ।

योसँग आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि व्यावसायिकरुपमा प्याराग्लाइडिङ सञ्चालनको तयारी भइरहेको वडाध्यक्ष ङिमादोर्जी शेर्पाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्