१९ असार २०८३, शुक्रबार

बालुवाटारमा ओली-प्रचण्डबीच 'वान टू वान'

बालुवाटारमा ओली-प्रचण्डबीच 'वान टू वान'

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच बालुवाटारमा छलफल भइरहेको छ ।

ओलीलाई भेट्न प्रचण्ड आइतवार बिहान बालुवाटार पुगेका थिए । ओलीले मन्त्रिपरिषद बैठक पनि यतिबेलै बोलाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्