३० असार २०८३, मंगलबार

हलिउड चलचित्र 'अनहिन्ज्ड' डिशहोम सिनेमाघर इन्टरनेशनलमा

हलिउड चलचित्र 'अनहिन्ज्ड' डिशहोम सिनेमाघर इन्टरनेशनलमा

नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको डिशहोमको सिनेमाघर इन्टरनेशनलमा, पौष ६ गते देखी हलिवुड चलचित्र “अनहिन्ज्ड” रिलिज हुँदैछ । 

दर्शकहरुले यो चलचित्र पौष ६ गतेदेखी दैनिक ६ शो, विहान ७ बजे, १० बजे दिउँसो १ बजे र ४ बजे  बेलुकी ७ बजे र १० बजे  हेर्न  सकिनेछ ।

सिनेमाघर ईन्टरनेशनल च्यानल नंं ९९९ ले भाषा छनौट गरेर हेर्ने सुविधा पनि थप गरेको छ । अर्थात हलिवुड चलचित्र “अनहिन्ज्ड” हिन्दी वा अंग्रेजी कुन भाषामा हेर्ने छानेर हेर्न सकिनेछ । 

दैनिक ६ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा हलिवुड चलचित्र “अनहिन्ज्ड” हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा  MOD999आफ्नो CAS ID अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।


 

salt training

कमेन्ट गर्नुहोस्