०३ असार २०८३, बुधबार

ओलीले संसद भंग गरेपछि विप्लवले भने–यो संकट आउनु अनिवार्य थियो (विज्ञप्तिसहित)

ओलीले संसद भंग गरेपछि विप्लवले भने–यो संकट आउनु अनिवार्य थियो (विज्ञप्तिसहित)

प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले अहिलेको असफलता र संकट आउनु अनिवार्य थियो भनेका छन् । उनले आइतबार साँझ एक विज्ञप्तिमार्फत जनताको प्रगति र आकांक्षा पूरा गर्न असफल हुँदा ओलीले संसद भंग गर्ने कदम चालेको दावी गरेका छन् ।
उनले तीन दशकको प्रयोगमा जनताले मौका दिँदादिँदै पनि असफल भइसकेको संसदीय व्यवस्थाको गोल चक्करबाट समस्याको समाधान नहुने पनि विज्ञप्तिमार्फत दावी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्