२१ जेठ २०८३, बिहीबार

संसद विघटन हुँदैमा पार्टी विभाजन हुँदैन - प्रचण्ड

संसद विघटन हुँदैमा पार्टी विभाजन हुँदैन - प्रचण्ड

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरका नेता कार्यकर्तालाई विशेष अपिल गरेका छन् ।

सोमवार प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले नेकपा एकतावद्ध रहेकाले पार्टी विरोधी गतिविधिको भ्रममा नपर्न आग्रह गरेका छन् ।

गणतन्त्र र परिवर्तनको रक्षाका लागि एकजुट भएर अघि बढ्न प्रचण्डले अपिल गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्