२८ जेठ २०८३, बिहीबार

‘द कश्मीर फाइल्स’ सुटिङ सेटमै ढले मिथुन चक्रवर्ती

पुस ६, २०७७
‘द कश्मीर फाइल्स’ सुटिङ सेटमै ढले मिथुन चक्रवर्ती

बलिउडका दिग्गज कलाकार मिथुन चक्रवर्तीको स्वास्थ्यमा खराबी आएको छ । शनिवार फिल्म ‘द कश्मीर फाइल्स’ को सुटिङ सेटमै मिथुन ढलेका थिए । 

त्यसपछि सुगिटङ रोकिएको थिगयो । स्वास्थ्यमा निकै समस्या देखिएपछि सिभिल अस्पतालका चिकित्सकको टीम होटल पुगेर उनको जाँच गरेको छ । 

चिकित्सकका अनुसार उनको स्वास्थ्यमा आज केही शुधार आएको छ । एक रिपोर्ट अनुसार फूड पोइजनिङका कारण मिथुनको हालत निकै खराब भएको थियो । 

मिथुनको हालत देखेर फिल्मका निर्देशक विवेक अग्निहोत्री सीक्वेन्सको पूरा सुटिङ गर्न मानेका थिएनन् ।

तर, अभिनेताको कामप्रतिको लगन देखेर ब्रकेपछि पुनः फिल्मको सीक्वेन्स सुटिङ पूरा गरियो । 

salt training

कमेन्ट गर्नुहोस्