२० असार २०८३, शनिबार

देशवासीका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन [LIVE]

देशवासीका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन [LIVE]

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन शुरू गरेका छन् ।

प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको मिति घोषणा भएपछिको परिस्थितिबारे प्रधानमन्त्रीले जानकारी गराउन लागेका हुन् ।

आइतवार सरकारले प्रतिनिधि सभा विघटन गरी २०७८ वैशाखमा आम निर्वाचन गर्ने घोषणा गरेको थियो । 

हेर्नुहोस्, लाइभ :

salt training

कमेन्ट गर्नुहोस्