२७ जेठ २०८३, बुधबार

बादलले ओली रोजेपछि सल्लाहकार सुवेदीले छाडे साथ

बादलले ओली रोजेपछि सल्लाहकार सुवेदीले छाडे साथ

गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा गएपछि उनका राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ले साथ छाडेका छन् ।

नेकपा केन्द्रीय सदस्य समेत रहेका सुवेदीले बादलको सचिवालय र राजनीतिक सल्लाहकारको भूमिकाबाट अलग भएको जानकारी गराएका छन् ।

सुवेदीले पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल पक्षको बैठकमा सहभागी हुने बताएका छन् । थापा गृहमन्त्री भएदेखि सुवेदी उनको साथमा थिए ।

salt training

कमेन्ट गर्नुहोस्