१० साउन २०८३, आइतबार

मन्त्रिपरिषद् पुनर्गठनको तयारी

मन्त्रिपरिषद् पुनर्गठनको तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । सत्तारुढ नेकपाका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुर्नगठन छिट्टै नै हुने बताए ।

नेकपाको आज बालुवाटारमा भएको तेस्रो बैठकको निर्णयबारे जानकारी गराउँदै केन्द्रीय कमिटी बैठक सकिएपछि पहिलो काम मन्त्रिपरिषद् विस्तार हुने बताए ।
यही पुस ५ गते सरकारका सात जना मन्त्रीले राजीनामा दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्