०३ असार २०८३, बुधबार

पठाओले गरायो चालक र सेवाग्राहीका लागि ५ लाख रुपैयाँसम्मको बिमा

पुस १०, २०७७
पठाओले गरायो चालक र सेवाग्राहीका लागि ५ लाख रुपैयाँसम्मको बिमा

राइड सेयरिङ सेवा दिने पठाओले आफ्ना चालक र सेवाग्राहीका लागि ५ लाख रुपैयाँसम्मको बिमा गरेको छ । यससँगै नेपालमा यस्ता सेवा सञ्चालनका लागि बिमा गर्न मिल्ने व्यवस्था सुरु भएको छ ।

यसअघि राइड सेयरिङ सेवा दिने कम्पनीले यात्रु र चालकको बिमा गर्न पटक पटक प्रयास गरे पनि नीतिगत व्यवस्थाका कारण सफल हुन सकेको थिएन । पठाओले करिब दुई महिनादेखि चालेको प्रक्रियाबाट बिमासम्बन्धी व्यवस्था गर्न सकिएको यसका क्षेत्रीय निर्देशक असिममानसिंह बस्न्यातले जानकारी दिए । दिए । कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्