०७ साउन २०८३, बिहीबार

‘रअ’का प्रमुखलाई केपी ओलीले नेपाल बोलाएको प्रचण्डको दावी

‘रअ’का प्रमुखलाई केपी ओलीले नेपाल बोलाएको प्रचण्डको दावी

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले ‘रअ’का प्रमुख सामन्त गोयललाई प्रधानमन्त्री केपी ओलीले नै नेपाल बोलाएको दावी गरेका छन्
। प्रचण्डले आफूले बोलाएको गोयलसँग ओलीले बालुवाटारमा घण्टौँ वार्ता गरेको पनि आरोप लगाए ।  उनले ओली भारतपरस्त रहेको संकेत गरे ।

सोमबार राति एक टेलिभिजन अन्तर्वार्तामा उनले आगामी दिनमा काँग्रेससँग सहकार्य हुनसक्ने पनि बताए ।

कमेन्ट गर्नुहोस्