२३ जेठ २०८३, शनिबार

ओलीले गरे प्रचण्डलाई फोन, सीताको स्वास्थ्यलाभको कामना

ओलीले गरे प्रचण्डलाई फोन, सीताको स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष प्रचण्डलाई फोन गर्दै उनको उपचाररतपत्नी सीताको स्वास्थ्यलाभको कामना गरेका छन् । ओलीले प्रचण्डलाई बुधबार साँझ फोन गर्दै सीताको स्वास्थलाभको कामना गरेका हुन् ।
त्यस्तै नेकपा ओली पक्षका महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङले पनि बुधबार साँझ मेडिसिटी अस्पताल पुगेर सीताको स्वास्थ्य लाभको कामना गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष समेत रहेका प्रचण्डकी पत्नी सीता अस्वस्थ बनेपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको छ ।
सीतामा केही बर्षदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगको समस्या छ । 

salt training

कमेन्ट गर्नुहोस्