
काठमाडौं, २ जेठ– काठमाडौं महानगरपालिकाको मत गणना जारी रहेको छ ।
प्रारम्भिक गणनामा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले २६९ मत ल्याएका छन् । साझापार्टीका किशोर थापाले १७२ मत ल्याउँदा नेपाली कांग्रेस १७९मत पाएको छ भने विवेकशीलको १४९ मत आएको छ ।
यस्तै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका उमेदवारले १९ मत ल्याउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पार्टी माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तममान डंगोलले १८ मत ल्याएका छन् ।