२४ असार २०८३, बुधबार

तनहुको देवघाट गाउँपालिकामा एमालेले जित्यो

कात्तिक २०, २०७४
तनहुको देवघाट गाउँपालिकामा एमालेले जित्यो

तनहु, २ जेठ–तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा एमालेले जीत हात पारेको छ ।

एमालेका तर्फबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार दुर्गबहादुर थापा विजयी भएका हुन् । उनले १२सय १७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कर्णबहादुर गुरुङले १ हजा ६७ मत ल्याएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्