0 shares
ईश्वी संवत सन् २०२१ को नयाँ वर्ष मनाउन पर्यटकीय स्थल नगरकोट पुगेका एक जोडी पर्यटक । सूर्योदय तथा सूर्यास्तको दृश्य अवलोकन गर्नका लागि पर्यटक यस क्षेत्रमा आउने गर्दछन् । तस्बिरः रासस