२४ असार २०८३, बुधबार

भानुशालीको विकिनी अवतारले सामाजिक सञ्जाल तरंगित (भिडियो)

भानुशालीको विकिनी अवतारले सामाजिक सञ्जाल तरंगित (भिडियो)

टेलिभिजन शो ‘ताक मेहताको उल्टो चश्मा’ का हरेक पात्र र अभिनेताले घर–घरमा आफ्नो पहिचान बनाइसकेका छन् ।

यो सिरियलमा कैयौं अभिनेता बदिलिसकेका छन् । यसमा आफ्नो जबरदस्त भूमिका निभाइसकेकी अभिनेत्री निधि भानुशाली आफ्नो ताजा भिडियोका कारण चर्चामा छिन् । 

‘टप्पु सेना’ सदस्य रहेकी अभिनेत्री निधि भानुशालीले एक भिडियो शेयर गरेकी छन् । जसमा उनी स्विमिङ कस्ट्यूममा बोल्ड अन्दाजमा देखिएकी छन् । 

यस भिडियोमा कलरफूल विकिनी लगाएर पानीमा छलाङ लगाइरहेकी छिन् । अहिले सामाजिक सञ्जालमा यो भिडियो निकै भाइरल बनेको छ ।

साथै उनको साथ एक अर्का व्यक्ति र कुकुर पनि पौडी खेल्दै गरेको देखिन्छ । हेर्नुहोस् भिडियो...
 

salt training

कमेन्ट गर्नुहोस्