२१ जेठ २०८३, बिहीबार

शेखर कोइरालाका दाजुको निधन, शेखरले लेखे– 'आजबाट अभिभावकविहीन भएँ'

शेखर कोइरालाका दाजुको निधन, शेखरले लेखे– 'आजबाट अभिभावकविहीन भएँ'

नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको कोभिड- १९ संक्रमणका कारण मृत्यु भएको छ ।

कोभिड संक्रमण देखिएपछि करीब एक महिनादेखि भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत कोइरालाको आज बिहान ११ बजे निधन भएको नेता डा. कोइरालाको सचिवालयले जनाएको छ ।

दाजुको निधनपछि आफू अभिभावकविहीन भएको भन्दै डा. कोइरालाले ट्वीट गरेका छन् ।

हेर्नुहोस्, ट्वीट :

salt training

कमेन्ट गर्नुहोस्