२६ असार २०८३, शुक्रबार

सन्दीपले लिए गेलेन म्याक्सवेलको विकेट

सन्दीपले लिए गेलेन म्याक्सवेलको विकेट

अस्ट्रेलियामा जारी बिग बाश लिग क्रिकेट प्रतियोगिताअन्तर्गत सोमवारको खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले निकै किफायती बलिङ गरिरहेका छन् ।

हबर्ट हुरिकेन्सका तर्फबाट खेलेका सन्दीपले मेलबर्न स्टार्सविरुद्धको खेलमा २ ओभर बलिङ गर्दै ५ रन दिएर १ विकेट लिगिसकेका छन् ।

सन्दीपले मेलबर्नका कप्तान गेलेन म्याक्सवेललाई एलबीडब्लु धरापमा पारेका हुन् ।

सन्दीपले थप २ ओभर बलिङ गर्न बाँकी नै छ ।

salt training

कमेन्ट गर्नुहोस्