०८ असार २०८३, सोमबार

धादिङको नीलकण्ठ नगरपालिकामा कांग्रेस अगाडि

कात्तिक २०, २०७४
धादिङको नीलकण्ठ नगरपालिकामा कांग्रेस अगाडि


काठमाडौं, २ जेठ — धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकामा मेयर पदमा नेपाली कांग्रेसका भीम ढुंगानाले १३३४ मत पाएर पहिलो स्थानमा रहेका छन् । उनलाई एमालेका अर्जुनकुमार श्रेष्ठले ४५१ मतका साथ पछ्याइरहेका छन् ।

उपमेयर पदमा माओवादी केन्द्रका मनराज भण्डारी ८१४ मतका साथ अग्रस्थानमा छन् भने एमालेकी गंगादेवी श्रेष्ठले ४११ मत पाएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्