१४ असार २०८३, आइतबार

मध्यपुरथिमि नगरपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल विजयी

कात्तिक २०, २०७४
मध्यपुरथिमि नगरपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल विजयी

मध्यपुरथिमि नगरपालिका वडा नम्बर १, भक्तपुरमा नेपाली काँग्रेसका उम्मेदवार सुरज खड्काको प्यानल विजयी भएको छ ।

वडा अध्यक्षमा निर्वाचित खड्काले १४६२ र निकटतम प्रतिद्वन्द्वी एमालेका अष्टकुमार कवेँले ११२४ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्