×

NMB BANK
NIC ASIA

अत्यधिक सेल्फी लिनु मानसिक रोग !

पुस २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आजकल धेरैलाई सेल्फी लिन मन लाग्छ । स्मार्टफोनहरूले पनि सेल्फी क्यामरालाई विशेष फीचर बनाएका हुन्छन् । तर हालै गरिएको एक अध्ययनले सेल्फीमोह एक मानसिक विकार भएको बताएको छ ।

Muktinath Bank

त्यसबाट मुक्त हुनका लागि उपचार नै आवश्यक हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेलायतको नटिङ्घम ट्रेन्ट विश्वविद्यालय तथा भारतको थिगाराज स्कूल अफ म्यानेजमेन्टका अनुसन्धानकर्ताहरूले उक्त अध्ययन गरेका हुन् । तीन वर्षको अध्ययनपछि उनीहरूले अमेरिकी मनोरोग एसोसिएसनको निष्कर्षलाई पुष्टि गरेका छन् । एसोसिएसनले सेल्फीलाई मानसिक विकारका रूपमा वर्गीकृत गरेको थियो । 


Advertisment
Nabil box
Kumari

अनुसन्धानकर्ताहरूले सेल्फी बिहेवियर स्केल पनि विकसित गरेका छन् जसले यो विकार कसरी बन्छ भन्ने पत्ता लगाउँछ । 

Vianet communication
Laxmi Bank

अनुसन्धानकर्ताहरूले २०० जनाको फोकस ग्रूप अनि ४०० मानिसमा सर्वेक्षण गरेर यो स्केल विकसित गरेका हुन् । यी सबै मानिस भारतीय थिए । भारतमा फेसबूक प्रयोगकर्ता सबभन्दा धेरै भएकाले उनीहरूलाई छानिएको अनि

भारतमै सेल्फी लिने चक्करमा धेरै मृत्यु भएको कारण पनि यहाँ सर्वेक्षण गरिएको बताए । 

सेल्फी कुन बेलामा विकार बन्छ भन्ने मानिसहरूले थाहै नपाउने अनुसन्धानकर्ताहरू बताउँछन् । मूड ठीक पार्न, याद ताजा राख्न र कहिलेकाहीँ त्यति अर्थहीन रूपमा मानिसहरू सेल्फी लिने गर्छन् । तर यो बानी नशा बन्दै जान्छ र यसबाट निस्कनका लागि उपचार आवश्यक हुन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x