०३ असार २०८३, बुधबार

दार्चुलामा भूकम्पको धक्का महसूस

दार्चुलामा भूकम्पको धक्का महसूस

मंगलवार बिहान दार्चुला जिल्लामा भूकम्पको धक्का महसूस गरिएको छ ।

बिहान ९ः४८ बजे दार्चुलाको सुनसेरा केन्द्रविन्दु भएर ४.२ म्याग्निट्युडको भूकम्पको धक्का महसूस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको धक्का निकटवर्ती भारतीय क्षेत्रमा समेत महसूस गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्