नुवाकोट, ३ जेठ - नुवाकोटको किस्पाङ गाउँपालिकामा कांग्रेसका छत्रबहादुर लामा विजयी भएका छन् । लामाले दुई हजार ५ सय ६८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेमा बीरबल तामाङले १ हजार ६ सय ६५ मत प्राप्त गरे ।
उपाध्यक्षमा नेपाली कांग्रेसले दुई हजार ३ सय ९४ मत ल्याएर विजयी भएको छ । निकटम प्रतिद्धन्द्धी एमालेकी मेनचुङ तामाङले १ हजार ८ सय ४ मत प्राप्त गरिन् ।