१० साउन २०८३, आइतबार

डोल्पाका अधिकांश स्थानीय तहमा एमालेको अग्रता

कात्तिक २०, २०७४
डोल्पाका अधिकांश स्थानीय तहमा एमालेको अग्रता

काठमाडौं, ३ जेठ –डोल्पाका अधिकांश स्थानीय तहमा नेकपा एमालेले अग्रता कायम गरेको छ ।
डोल्पाका दुई वटा नगरपालिका र छ वटा गाँउपालिका गरेर आठै वटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । अधिकांश स्थानीय तहमा एमालेको अग्रता देखिएको छ ।

यस्तो छ डोल्पाको पछिल्लो मतपरिणाम
एमाले
प्रमुख –४
उप प्रमुख –३
वडा अध्यक्ष –४७
कुल –५४

माओवादी
प्रमुख –२
उप प्रमुख –१
वडाअध्यक्ष –१०
कुल –१३

काङ्ग्रेस
प्रमुख –शून्य
उप प्रमुख –शून्य
वडा अध्यक्ष –५
कुल –५

राप्रपा
प्रमुख –शून्य
उप प्रमुख –२
वडा अध्यक्ष –३
कुल –५

स्वतन्त्र
प्रमुख –२
उप प्रमुख –२
वडा अध्यक्ष –२
कुल –६

salt training

कमेन्ट गर्नुहोस्