०६ असार २०८३, शनिबार

यी ठाउँमा जित्यो माओवादी केन्द्रले (जिल्लासहित)

कात्तिक २०, २०७४
यी ठाउँमा जित्यो माओवादी केन्द्रले (जिल्लासहित)


पछिल्लो मत परिणाम अनुसार नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । महानगरपालिकाहरूमा कमजोर उपस्थिति गरेको माओवादीले निम्नस्थानमा जित हात पारेको छ ।

माओवादी केन्द्रले जितेका स्थानीय तह

हरिहरपुरगढी गाउँपालिका, सिन्धुली
ताराखोला गाउँपालिका, बागलङ
बिँपफकेट गाउँपालिका,रूकुम
बन्दीपुर गाउँपालिका, तनहु
मुसिकोट नगरपालिका, रूकुम
मरिण गाउँपालिका, सिन्धुली
कोन्ज्योसोम गाउँपालिका, ललितपुर
सानीभेरी गाउँपालिका, रुकुम
गुठचौर गाउँपालिका, जुम्ला
हिमा गाउँपालिका, जुम्ला
सान्नी त्रिवेणी गाउँपालिका कालिकोट
मुड्केचुला गाउँपालिका, डोल्पा
जगदुल्ला गाउँपालिका, डोल्पा
दर्मा गाउँपालिका, सल्यान
ताँराकोट गाउँपालिका, हुम्ला

चखेली गाउँपालिका हुम्ला

salt training

कमेन्ट गर्नुहोस्