०२ असार २०८३, मंगलबार

सरकारी सेवालाई सहज बनाउन ‘नागरिक एप’ शुभारम्भ

सरकारी सेवालाई सहज बनाउन ‘नागरिक एप’ शुभारम्भ
फाइल फोटो

सरकारले प्रदान गर्ने सेवा सुविधालाई प्रभावकारी बनाउने उद्देश्यले नागरिक एपको शुभारम्भ भएको छ । 

सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले आज मन्त्रालयमा आयोजित समारोहमा ‘नागरिक एप’ शुभारम्भ गरेका हुन् ।

नेपाल सरकारबाट प्रदान गरिने विभिन्न सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सो एप परीक्षणका रूपमा ल्याइएको हो । 

सरकारको  डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत यो महत्वपूर्ण कार्यक्रम भएको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्