०३ असार २०८३, बुधबार

काठमाडौंको शंखरापुरमा एमालेको अग्रता, कांग्रेस र राप्रपालाई बराबर मत

कात्तिक २०, २०७४
काठमाडौंको शंखरापुरमा एमालेको अग्रता, कांग्रेस र राप्रपालाई बराबर मत

काठमाडौं, ३ जेठ– जारी मतगणना अनुसार काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकाको मेयरका लागि एमाले उम्मेदवार सुवर्ण श्रेक्ष्ठले ३३८४ मतसहित अग्रता लिइरहेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार शंकरी तिवारी र राप्रपा उम्मेदवार मिजेन्द्रकाजी श्रेष्ठले समान २१५९ मत ल्याएका छन् । माओवादी केन्द्रका उम्मेदवार कृष्णराज सुवेदीले २०३० मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्