३१ असार २०८३, बुधबार

म्याग्दीको मालिका गाउँपालिकामा कांग्रेस विजयी

कात्तिक २०, २०७४
म्याग्दीको मालिका गाउँपालिकामा कांग्रेस विजयी
काठमाडौं, ३ जेठ - म्याग्दीको मालिका गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका श्रीप्रसाद रोका मगर विजयी भएका छन्। उपाध्यक्षमा भने एमालेकी खरमाया बिटालु विजयी भएकी छन्।

salt training

कमेन्ट गर्नुहोस्