१९ असार २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकार बने मोतिलाल दुगड

प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकार बने मोतिलाल दुगड

प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा उद्योगी एवम् निवर्तमान उद्योग राज्यमन्त्री मोतिलाल दुगड नियुक्त भएका छन् ।

दुगडले प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा सोमवार नियुक्ती पाएको  लोकान्तरलाई जानकारी दिए ।

आफूले राज्यमन्त्री हुँदा गरेको कामले सबैको मन जितेको भन्दै अहिले त्यसैअनुरुप आफूले प्रधानमन्त्रीको सल्लाहकार हुन पाएको उल्लेख गरे ।
 । 
पूर्व अर्थमन्त्री युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त भएसँगै सो पद खाली भएको थियो । अर्थमन्त्रालयबाट बिदा भएपछि प्रधानमन्त्री ओलीले खतिवडालाई आफ्नो विशेष आर्थिक सल्लाहकार बनाएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्