१३ असार २०८३, शनिबार

तस्वीर–शैलुङगेश्वरी महादेव मन्दिरमा दर्शन गर्न पुगेका भक्तजन

तस्वीर–शैलुङगेश्वरी महादेव मन्दिरमा दर्शन गर्न पुगेका भक्तजन

रामेछाप जिल्लाको पश्चिम भेग दोरम्बा गाउँपालिका वडा नं ४ खारपानीमा रहेको सानो शैलुङ्गेश्वरी महादेव मन्दिरमा दर्शन गर्न पुगेका भक्तजन । घना जङ्गल र पहारको गुफाभित्र रहेको सो मन्दिरमा दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेका कारण टाढा टाढाबाट भक्तजन यहाँ आउने गरेका छन् । तस्बिरः रासस

 

salt training

कमेन्ट गर्नुहोस्