२४ असार २०८३, बुधबार

बृहत कार्यकर्ता भेलालाई टोपबहादुरको सम्बोधन

बृहत कार्यकर्ता भेलालाई टोपबहादुरको सम्बोधन

नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) ओली समूहको पेशागत विशेष जिल्ला कमिटिद्वारा शुक्रबार राजधानीमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुुर रायमाझी । उनी पूर्व माओवादी समूह छाडेर ओली तिर लागेका थिए  । तस्वीरः रासस

salt training

कमेन्ट गर्नुहोस्