०२ साउन २०८३, शनिबार

संविधानको रक्षा गर्ने दायित्व कांग्रेसको काँधमा आयोः कोइराला

संविधानको रक्षा गर्ने दायित्व कांग्रेसको काँधमा आयोः कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कुनै पनि हालतमा नेपालको संविधानको रक्षा गर्नुपर्ने बताएका छन् ।
 कांग्रेस कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले चुनावमा जाने अथवा आन्दोलन गर्ने भन्ने दोधारमा कांग्रेस बस्न नहुने धारणा व्यक्त गरे । “तेरो र मेरो नभनिकन सबै एक जुट भएर उभिनुप¥यो” महामन्त्री कोइरालाले भने, “आउँदो निर्वाचनमा नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन ।” उनले  कांग्रेसको भविष्य उज्ज्वल रहेको  तर यसका लागि  सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्