२३ असार २०८३, मंगलबार

पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँग ओलीले गरे छलफल

पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँग ओलीले गरे छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका समस्या राजनीतिक रुपमा समाधान हुने बताएका छन् । पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले विगतमा जस्तो उनीहरुलाई धोका नदिइने स्पष्ट पारेको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले जनयुद्धका अवधिमा उनीहरुको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान रहेको पनि बताए ।

salt training

कमेन्ट गर्नुहोस्