३१ जेठ २०८३, आइतबार

मौकामा चौका हान्दै उद्योगीले बढाए चिनीको मूल्य

माघ १३, २०७७
मौकामा चौका हान्दै उद्योगीले बढाए चिनीको मूल्य

सरकारी चिनी गोदाममा रित्तिन थालेपछि उद्योगीहरुले चिनीको फ्याक्ट्री मूल्य बढाएका छन् । जानकारका अनुसार मासिक औषतमा ३० हजार टन चिनी चाहन्छ ।  साल्ट ट्रेडिङसँग अहिले १ हजार टन जतिमात्रै स्टक भएपछि होलसेललाई बिक्री बन्द गरिएको छ ।

सोही मौकामा उद्योगीहरुले मूल्य बढाएको खबर कान्तिपुरले छापेको छ । उनीहरुले गेट फ्याक्ट्री मूल्य २ रुपैयाँ अर्थात यससँगै यसअघि प्रतिकिलो ७८ रुपैयाँ पर्ने चिनीलाई ८० रुपैयाँ परेको होलसेल व्यवसायीहरुले बताएका छन् । यसले खुद्रा बजारमा मूल्य थप बढ्नेछ ।  

salt training

कमेन्ट गर्नुहोस्