२१ जेठ २०८३, बिहीबार

२३ लाख ४० हजार नगद र लागूऔषधसहित एक जना पक्राउ

२३ लाख ४० हजार नगद र लागूऔषधसहित एक जना पक्राउ

अवैध लागूऔषध खैरो हेरोइन र २३ लाख ४० हजार रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले माघ १३ गते धादिङ खनियाबास गाउँपालिका– ४ का ३१ वर्षीय 'मानिस' भन्ने दुर्गा सिं तामाङलाई पक्राउ गरेको ब्यूरोले जनाएको छ ।

 उनको साथबाट लागूऔषध खैरोहेरोइन २५.२ ग्राम, तौल गर्ने एउटा मेसिन, २३ लाख ४० हजार नेपाली रुपैयाँ र एउटा मोटरसाइकल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्