०३ असार २०८३, बुधबार

टेलिफोनको तारजस्तै नेकलेस, मूल्य यस्तो

माघ १७, २०७७
टेलिफोनको तारजस्तै नेकलेस, मूल्य यस्तो

इटालियन फेसन हाउस बोटेगा भेनेटाले अनौठो प्रकारको नेकलेस सार्वजनिक गरेको छ । सो नेकलेस हेर्दा पूरानो समयको टेलिफोनको तारजस्तै देखिन्छ । 

वर्तमान समयमा त नयाँ नयाँ डिजाइनका टेलिफोन र त्यसका तारहरू आइरहेका हुन्छन् । तर त्यो नेकलेस पुरानो टेलिफोनको ताराजस्तै नै देखिन्छ । 

नेकलेसमात्र हैन सो कम्पनीले कानमा लगाउने रिङ पनि उस्तै सार्वजनिक गरेको छ । यस नेकलेसको प्रिअर्डर मूल्य ३ पाउन्ड रहेको बताइएको छ ।

बोटेगा भेनेटाको अनलाइन स्टोरमा जापानका लागि सो नेकलेसको मूल्य २३६५ अमेरिकन डलर पर्ने जनाइएको छ । 

यस्तै कानमा लगाउने रिङको मूल्य ८९३ डलर राखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्