२१ जेठ २०८३, बिहीबार

राजधानीमा खुल्यो सस्तो रेस्टुरेन्ट, ६५ रुपैयाँमै खाना

राजधानीमा खुल्यो सस्तो रेस्टुरेन्ट, ६५ रुपैयाँमै खाना
सन्दर्भ तस्बिर

समस्यामा परेका तथा कम आयस्रोत भएकालाई लक्षित गरी राजधानीमा सस्तो र गुणस्तरीय खाना उपलब्ध गराउने गरी रेस्टुरेन्ट सञ्चालनमा आएको छ ।

‘हाम्रो टीम नेपाल’ नामक संस्थाले अनामनगरमा सस्तोमा खाना खुवाउने गरी रेस्टुरेन्ट खोलेको हो ।

सो संस्थाका अध्यक्ष विमल पन्तले ६५ रुपैयाँमा एक छाक सादा खाना खुवाउने गरी रेस्टुरेन्ट खोलिएको जानकारी दिए  ।
सोही संस्थाले लकडाउनको समयमा समस्यामा परेकालाई खुल्ला मन्च लगायतका स्थानमा निःशुल्क खाना खुवाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्