
सरकारले आगामी कात्तिकदेखि ई–पासपोर्ट ल्याउने तयारी गरेको छ । ई–पासपोर्टका लागि पटक पटक बोलपत्र आह्वान गरेर रद्द गर्दै आएको राहदानी विभागले कात्तिक पहिलो साता आईडेमिया आईडेन्टीटी एण्ड सेक्युरिटी फा्रन्सलाई २ करोड ११ लाख अमेरिकी डलर बराबरको ठेक्का दिने निर्णय गर्दै प्रक्रिया अघि बढाएको खबर राजधानी दैनिकमा छापिएको छ ।