२१ जेठ २०८३, बिहीबार

दिल्लीमा लगातार सात दिनसम्म अत्यधिक चिसो

माघ १८, २०७७
दिल्लीमा लगातार सात दिनसम्म अत्यधिक चिसो

दिल्लीमा यो वर्षको जनवरीमा धेरै दिन चिसो भएका भारतीय मौसम विभागले आइतबार जनाएको छ । विभागका अनुसार यो वर्ष दिल्लीमा सन् २००८ पछि पहिलो पटक लगातार सात दिनसम्म अत्यधिक चिसो भएको छ ।

यस पहिले सन् २००८ मा दिल्लीमा जनवरीका १२ दिन अत्यधिक चिसो रहेका रेकर्ड रहेको थियो ।

सामान्यतया चार डिग्री सेल्सियसभन्दा कम तापक्रम रहेमा यसलाई चिसो समय मानिने विभागले जनाएको छ । तापक्रम दुई डिग्री वा सोभन्दा कम भएमा यो अत्यधिक चिसो (कोल्ड वेभ) हो ।

salt training

कमेन्ट गर्नुहोस्