२६ असार २०८३, शुक्रबार

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक शुरू

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक शुरू

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक शुरू भएको छ ।

बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा शुरू भएको नेत्री रेणु दाहालले फेसबूकमार्फत जानकारी दिएका छन् ।

यसअघि स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरेको थियो ।

बैठकले प्रतिनिधिसभा विघटनपछि भइरहेको आन्दोलन, पार्टी आधिकारिकताको प्रश्न निरुपण र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध थप रणनीति तय गर्ने नेकपा स्रोतले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्