०९ साउन २०८३, शनिबार

काठमाडौंको सामाखुसीबाट एकाबिहानै प्रचण्ड–नेपाल पक्षका ५ कार्यकर्ता पक्राउ

काठमाडौंको सामाखुसीबाट एकाबिहानै प्रचण्ड–नेपाल पक्षका ५ कार्यकर्ता पक्राउ

राजधानीको सामाखुसीबाट प्रचण्ड–नेपाल पक्षका ५ कार्यकर्ता पक्राउ परेका छन् । जबरजस्ती बन्द गराउँदै हिँड्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रचण्ड नेपाल समूहका राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटाले गोंगबु–सामाखुसीबाट एकाबिहानै मिलन तमाङ, समीर तामाङ, रमेश तामाङ, राज कुमार तामाङ र  राजेन्द्र पाण्डेलाई प्रहरीले गिरफ्तार गरेको बताए ।
उनले पक्राउ परेकाहरुलाई तत्काल रिहाइको माग समेत गरेका छन्  ।
प्रधानमन्त्री ओलीले संवैधानिक निकायमा गरेको नियुक्तिलगायतका विषयमा विरोध गर्दै आमहड्ताल गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्