
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कम्युनिस्टहरूको आन्तरिक द्वन्दमा जनतालाई उपहार आम हड्ताल मिलेको भन्दै टिप्पणी गरेका छन् ।
प्रचण्ड नेपाल समूहको आह्वानमा बिहीवार भएको बन्दबारे टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले लेखेका छन्, कम्युनिष्टहरुको आन्तरिक द्वन्दमा जनतालाइ उपहार तर्कको नाममा कुतर्क देशमा नाकाबन्दी ,भुकम्प र कोरोना हुदै पुन:आम हडताल ! विकल्प थिएन ?
पुष्पकमल दाहाल र माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपाले बिहीवार नेपाल बन्द घोषणा गरेको छ । सो घोषणाको अहिले सर्वत्र विरोध भइरहेको छ भने चर्को आलोचना पनि भइरहेको छ र
कम्युनिष्टहरुको आन्तरिक द्दोन्दमा जनतालाइ उपहार तर्कको नाममा कुतर्क देशमा नाकाबन्दी ,भुकम्पर कोरोना हुदै पुन:आमहडताल ! विकल्प थिएन ?
— Chandra Bhandari (@chandra_1961) February 4, 2021
आहा कति गर्व गर्न लाएक परिभाषा बाहिरका नेता !!!