०३ असार २०८३, बुधबार

टेलिकमको फाइबर टु द होम सेवामा बढ्दो आकर्षण, १ लाखभन्दा बढी कनेक्सन

टेलिकमको फाइबर टु द होम सेवामा बढ्दो आकर्षण, १ लाखभन्दा बढी कनेक्सन

नेपाल टेलिकमको फाइबर टु द होम (एफटीटीएच) सेवामा बढ्दो आकर्षण देखिएको छ ।

टेलिकमको यो सेवामा हालसम्म १ लाख भन्दा १५ हजार कनेक्सन पुगिसकेको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारीले जानकारी दिएका छन् । 

उनका अनुसार, एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने एफटीटीएच सेवा ४२ वटा जिल्लामा पुगिसकेको छ । 

एफटीटीएच नेटवर्कमा एनटीटीभी  टेलिभिजन सेवा पनि जनवरी १ २०२१ बाट शुरू भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्