२७ जेठ २०८३, बुधबार

सेनाले माग्यो २ सय रिक्त अधिकृत पदमा भर्ना आवेदन [सूचीसहित]

सेनाले माग्यो २ सय रिक्त अधिकृत पदमा भर्ना आवेदन [सूचीसहित]
फाइल फोटो

नेपाली सेनामा रिक्त रहेको अधिकृत क्याडेट पदमा प्रतिष्पर्धाबाट पदपूर्ति गर्नको लागि दरखास्त आव्हान गरिएको छ । भर्ना सम्बन्धि विज्ञापन नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np मा पनि हेर्न सकिने सेनाले जनाएको छ ।

खुलातर्फ १ सय ५ र समावेशीतर्फ ९५ गरी सेनाले जम्मा २ सय अधिकृत क्याडेटमा भर्ना खोलेको हो ।

हेर्नुहोस् सूची -  

salt training

कमेन्ट गर्नुहोस्